November 1, 2026, Sunday
२०८३ कार्तिक १७

मुख्य समाचार

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक सेवा तयारी गरेका बोहराले पुस २०८१ देखि भदौ २०८२ सम्म आयोगले फरकफरक प्रदेशमा लिने सातवटा…

प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो। यस वर्षको मूल्यांकनमा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो स्थानमा परेका छन्।…

  • सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ : गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार यहाँ आयोजित पत्रकार...

  • निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    काठमाडौँ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि...

  • फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

    फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

    काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।  प्रतिनिधिसभाको...

  • जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी

    जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी

    काठमाडौँ : २३ र २४ भदौका घटना जाँचबुझका लागि गठित आयोगले दुई महिना पूरा गरेको छ । कार्यकाल अब एक महिना मात्र बाँकी रहेको आयोगले सम्बन्धित व्यक्तिहरूसँग बयान र घटनासम्बन्धी विवरण संकलन गरिरहेको छ । अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको दाबी...