एनपीएलमा आज दुई खेल हुदै : पोखरा-काठमाण्डु र सुदूरपश्चिम-चितवन बीच प्रतिस्पर्धा हुने
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच हुने छ भने अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुने भएको हो । दुवै खेल त्रिभुवन...


