आलेको निवेदन, मन्त्री बाँस्कोटाको तोक ! रेडियो नेपालबाट पत्रकार निष्काशित
डोटी बैशाख १७(ई–रैवार) रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुँवर सदाझैँ गत भदौ २ गते आफ्नो दैनिक कर्म गर्न गए । काम गर्न स्टुडियो छिर्दा कार्यालय प्रमुख बौएलाल चौधरीले रोके !...






