June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी, रूपन्देही अदालतले पनि भन्यो- रविले कसुर नगरेको मनासिब आधार देखिएन’

सुप्रिम सहकारी ठगीमा १ करोड धरौटी, रूपन्देही अदालतले पनि भन्यो- रविले कसुर नगरेको मनासिब आधार देखिएन’

बुटवल । रूपन्देही जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई एक करोड धरौटी लिएर तारिखमा छोडेको छ । अदालतले सुप्रिम सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने) ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छोड्ने आदेश दिएको हो ।  जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीले विभिन्न…

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा बिष्टले आफैंमाथि राइफलको गोली हानेर गम्भीर घाइते भएका हुन्। गोली दाहिने कानभन्दा माथि…

  • रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    रवि लामिछाने भैरहवामा, अदालतमा बुधबार उपस्थित हुने

    बुटवल । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने बुधबार भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति लामिछाने मंगलबार भैरहवा पुगेका हुन। उनीविरुद्ध सुप्रिम ऋण तथा...

  • जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । रवि,...

  • लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय...

  • लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

    धनगढी। नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान शाखाले दिएको जानकारी अनुसार देशभरका बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित १० जनालाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट...

  • धनगढीमा ३६ किलो चरेस बरामद

    धनगढीमा ३६ किलो चरेस बरामद

    धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट वडा प्रहरी कार्यालयको प्रहरी टोलीले ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह...

  • रकम असुली गरेको आरोपमा दुई जना अटो चालक पक्राउ

    रकम असुली गरेको आरोपमा दुई जना अटो चालक पक्राउ

    धनगढी । कैलालीमा रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना अटो रिक्सा चालक पक्राउ परेका हुन् । शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र...

  • तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

    तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

    काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।...