June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, अझै पत्ता लागेन कारण

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, अझै पत्ता लागेन कारण

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । हत्याकाण्डको २१ वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन। नारायणहिटी दरबारमा नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य,…

मानव बेचबिखन र करणीमा संलग्न महिलासहित तीनजना पक्राउ

मानव बेचबिखन र करणीमा संलग्न महिलासहित तीनजना पक्राउ

काठमाडौं : प्रहरीले मानव बेचबिखन तथा जबर्जस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी, मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह…

  • गणतन्त्र दिवसको अवसरमा ८१८ जनाको कैद सजाय मिनाहा

    गणतन्त्र दिवसको अवसरमा ८१८ जनाको कैद सजाय मिनाहा

    काठमाडौं : सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ ।  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।  सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग...

  • कैलालीमा लागू औषधसहित ४ जना पक्राउ

    कैलालीमा लागू औषधसहित ४ जना पक्राउ

    धनगढी ; कैलालीमा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले शनिबार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट पक्राउ गरिएको हो । टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार...

  • धनगढीमा प्रहरीको छापा : होटल व्यवसायी सहित पाँच युवती पक्राउ

    धनगढीमा प्रहरीको छापा : होटल व्यवसायी सहित पाँच युवती पक्राउ

    धनगढी : प्रहरीले धनगढीका दुई होटलमा छापा मारेको छ । होटलमा यौन धन्दा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेको हो। प्रहरीले यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको...

  • जग्गा ठगी आरोपमा वडाध्यक्ष र मालपोतका नासुसहित ७ पक्राउ

    जग्गा ठगी आरोपमा वडाध्यक्ष र मालपोतका नासुसहित ७ पक्राउ

    खाँदबारी : संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी आरोपमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। भोटखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास...

  • बाफलबाट एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

    बाफलबाट एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

    काठमाडौं : एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारीलाई पक्राउ गरेका छन् । प्रहरीले काठमाडौंको बाफलबाट एक करोड ५० लाख नगदसहितहुन्डी कारोबारीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका...

  • खुकुरी प्रहार गरेर दुईको हत्या

    खुकुरी प्रहार गरेर दुईको हत्या

    सिन्धुपाल्चोक : खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको हो। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको...

  • डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी...