उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालत काठमाडौँले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो । विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा...






