रकम असुली गरेको आरोपमा दुई जना अटो चालक पक्राउ
धनगढी । कैलालीमा रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना अटो रिक्सा चालक पक्राउ परेका हुन् । शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र...






