विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो
काठमाडौं, श्रावण २२ (ई-रैवार) लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । ४ हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति...