सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ किनबेच ?
- Eraibar
- २०८१ फाल्गुन १६, शुक्रबार ११:५१
- 30 Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
- नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
- सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, के छ सहमति पत्रमा ?
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा : भन्छन्- संवाद अझै जारी छ, मैले सबैको विश्वास पाउने छु
- लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : आङ्देम्बे
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
-
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह
२०८३ असार २७, शनिबार १८:५९ -
गम्भीर घाइते बन्दनाको उपचारमा निसर्ग हस्पिटलको ३२ लाख निशुल्क, २ वर्षपछि डिस्चार्ज
२०८३ असार ३२, बिहीबार २०:०८ -
बझाङमा जीप दुर्घटनाहुदाँ तीन जनाको मृत्यु, पाँच घाइते
२०८३ असार २७, शनिबार १८:२०





प्रतिकृया दिनुहोस्