March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अन्तर्राष्ट्रिय

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौं, भदौ २७ (ई-रैवार)  प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो । आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले…

क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचाल्यो

क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचाल्यो

एजेन्सी, भदौ २७ (ई-रैवार) क्यारेबियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचालेको छ । बिहीबार राति भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै चौथो पटक उपाधि हात पारेको हो । यो सिजनको विजेता बनेको ट्रिनबागो अपराजित रहँदै लिगको उपाधि उचाल्न सफल भएको छ । उसले लिग चरणदेखि फाइनलसम्म गरी कुल…

  • इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित

    इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित

    एजेन्सी, भदौ २७ (ई-रैवार) मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडीआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडीआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ९५ रनको लक्ष्य...

  • पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं, भदौ २६ (ई-रैवार)  पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।  काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारका...

  • सुशान्तकी प्रेमिका : बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

    सुशान्तकी प्रेमिका : बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

    काठमाडौँ, भदौ २४ (ई-रैवार) बलिउड अभिनेत्री एवम् सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । केही समयअघि आत्महत्या गरेका सुशान्तलाई आत्महत्या दुरुत्साहन गरेको आरोप रियामाथि लाग्दै आएको छ । आत्महत्या दुरुत्साहनलगायत थुप्रै आरोपहरु...

  • रियाको एफआईआरलाई सुशान्तकी दिदी स्वेताले भनिन्– फेक एफआईआर गलत

    रियाको एफआईआरलाई सुशान्तकी दिदी स्वेताले भनिन्– फेक एफआईआर गलत

    काठमाडौं, भदौ २३ (ई-रैवार) सुशान्तकी दिदी स्वेता सिंहले रियाले मंगलबार मुम्बई प्रहरीमा दर्ता गराएको एफआईआरलाई गलत भनेकी छिन् । स्वेताले ट्विट गर्दै भनेकी छिन्, “केही कुराले पनि हामीलाई तोड्न सक्दैन, यो गलत एफआईआरले पनि तोड्न सक्दैन, सुशान्तको परिवार बलियो भएर...