भारतमा कोरोना संक्रमितको संख्या साढे ४९ लाख नाघ्यो, एकैदिन ८१ हजारमा संक्रमण
काठमाडौ, भदौ ३० (ई-रैवार) भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । वर्ल्डोमिटर्सका अनुसार मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९...