July 19, 2026, Sunday
२०८३ श्रावण ३

पत्रपत्रिका

कोरोना फैलिएको ठाउँमा एक घर, एक परीक्षण गर्न कांग्रेसको माग

कोरोना फैलिएको ठाउँमा एक घर, एक परीक्षण गर्न कांग्रेसको माग

काठमाडौं, भदौ २३ (ई-रैवार) नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी…

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

 काठमाडौं,  भदौ १६  (ई-रैवार) नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज) देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२,…

  • सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

    सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

      नवराज मैनाली डा. गोविन्द केसी : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दासमेत त्यसो हुन सकेको छैन । उल्टै सरकार र सत्ताधारी दलका मानिस काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठान...

  • जनसंख्या भन्दा बैंक खाता धेरै

    जनसंख्या भन्दा बैंक खाता धेरै

      यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या...

  • नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

    नेपालमा कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम

      अतुल मिश्र काठमाडौ, भदौ ११ (ई-रैवार) सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको...

  • सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक

    किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र...

  • जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

    जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या

      दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६  (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु...

  • शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा...