कोशीको विद्रोह प्रकरणमा गगन र विश्वप्रकाशले राखे फरक मत
काठमाडौँ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशीको प्रदेश सरकार गठनको विषयमा औपचारिक रूपमै फरक मत दर्ज गराएका छन् । सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले कोशीको सरकार बनाउने सन्दर्भमा सभापतिले लिएको निर्णय र...






