September 4, 2026, Friday
२०८३ भाद्र २०

पत्रपत्रिका

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

धनगढी। बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछिको उपनिर्वाचनमा कांग्रेसले उक्त सिट गुमायो भने एमालेले जित निकाल्दै एक सिट थप्यो ।  पछिल्लो नतिजाले…

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट दुई खेपमा…

  • ‘आचार संहिता उल्लंघन गरे पत्रकारको परिचयपत्र एक वर्ष निलम्बन’

    ‘आचार संहिता उल्लंघन गरे पत्रकारको परिचयपत्र एक वर्ष निलम्बन’

    काठमाडौँ । सरकारले आचार संहिताविपरीतका सामग्री प्रकाशित गरे पत्रकार/प्रेस प्रतिनिधि परिचयपत्र एक वर्षसम्मका लागि निलम्बन गर्ने व्यवस्था राखेर विधेयक ल्याएको छ। राष्ट्रियसभामा बुधबार दर्ता गरेको विधेयकमा यसअघिको विधेयकमा सञ्चार माध्यम, प्रकाशक, सम्पादक, सम्वाददाता वा पत्रकारलाई १० लाख रूपैयाँ जरिवाना हुने...

  • गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

    गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

    काठमाडौँ । कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले संवैधानिक र राजनीतिक जटिलता निम्ताउने गरी नौ महिनाअघि कोशी सरकार निर्माणमा गरेको ‘जबर्जस्ती’ नयाँ गठबन्धनले गण्डकी प्रदेशमा दोहोर्‍याएको छ । यो कदम सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत पनि हो । कोशी प्रदेशका एमाले संसदीय दलका नेता...

  • इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    काठमाडौं । इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। इलाम– २ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ– १ (१) मा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपश्चात...

  • निरन्तर संवादमा केपी र शेखर कोइराला

    निरन्तर संवादमा केपी र शेखर कोइराला

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्। माओवादी केन्द्रका अध्यक्ष एवं...

  • कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

    काठमाडौँ । सत्ता गठबन्धनमा कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयन पेचिलो बनेको छ । कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गठबन्धनमा भए पनि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा आफूले नै निरन्तरता पाउनुपर्ने अडानमा छन् । सुदूरपश्चिममा भने निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले...

  • एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा झन्डै १ अर्ब बराबरको भ्रष्टाचार भएको भन्दै दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित...