सरकारले राजदूत नियुक्तिका लागि थाल्यो गृहकार्य, १६ राजदूतमा भागबन्डा गर्दै सत्ता गठबन्धन
काठमाडौँ । भारत र अमेरिकासहित १६ देशमा राजदूत नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छ । राजदूत रिक्त ११ देश तथा यसअघि माओवादी र एकीकृत समाजवादीको सिफारिसमा राजदूत भएका ५ गरी १६ मुलुकमा एकै पटक राजदूत नियुक्त गर्न लागिएको हो । यसअघि पुष्पकमल...






