प्रिन्टिङ प्रेस अनियमितता : प्रधानमन्त्री संलग्न रहेको मिश्रको आरोप
काठमाडौँ, कार्तिक २६ (ई-रैवार) तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित...






