म्यादी प्रहरी बन्न युवाको लर्कोः ४० दिन काम, ४४ हजार पारिश्रमिक
काठमाडौँ : सतहत्तरवटै जिल्ला प्रहरी कार्यालयअघि आइतबार भिड लाग्यो। त्यो भिड ‘४० दिने म्यादी प्रहरी’ मा आवेदन दिनेको थियो। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि खटाइने भएको छ। त्यसका लागि नेपाल प्रहरीले आइतबारदेखि आवेदन...






