स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका ७२४ वडाको नतिजा आउँदा ५ जनामात्रै महिला वडाध्यक्ष
बाजुरा : ७ सय ३४ वडा रहेको सुदूरपश्चिममा ७ सय २४ वडाको नतिजा आइसकेको छ । बुढीगंगा नगरपालिकाको मतगणना भने अझै अनिश्चित छ । ७ सय २४ मध्ये पाँच जना महिला मात्रै वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका २ मा...






