April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

टर्की-सिरिया भूकम्प : राष्ट्रसंघ भन्छ- मर्नेको संख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्छ

टर्की-सिरिया भूकम्प : राष्ट्रसंघ भन्छ- मर्नेको संख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्छ

अंकारा। दक्षिणपूर्वी टर्की र सिरियाको उत्तर–पश्चिम क्षेत्रमा सोमबार बिहान विनाशकारी भूकम्प गएको ६ दिन बितिसकेको छ । अहिलेसम्म यो भूकम्पमा २६ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने घाइते हुनेको संख्या एक लाखनजिक पुगेको छ ।  राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन् । टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य…

सुदूरपश्चिम प्रदेशको सरकार ढल्यो, परकम्प काठमाडौंसम्म

सुदूरपश्चिम प्रदेशको सरकार ढल्यो, परकम्प काठमाडौंसम्म

धनगढी । संघीय संरचना स्थापित भएको पहिलो कार्यकालमा पूरै ५ वर्ष एउटै सरकार चलेको सुदूरपश्चिम प्रदेशमा यस पटक एक महिनामै सरकार परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकी राजीनामा दिएपछि बिहीबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् । यसले संघीय गठबन्धन पनि तलमाथि हुने सम्भावना बढाएको छ । प्रदेशसभाको निर्णायक…

  • भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

    झापा । भारतको सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि...

  • रविसँग तीन वर्षसम्म दुई राहदानी, रोकिएको अनुसन्धान अब होला ?

    रविसँग तीन वर्षसम्म दुई राहदानी, रोकिएको अनुसन्धान अब होला ?

    काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ । उनी सरकारमा गएपछि प्रहरी अनुसन्धान रोकिएको थियो । २०५० सालमा जिल्ला प्रशासन...

  • कोरोनापछि बढ्दो मानव तस्करी

    कोरोनापछि बढ्दो मानव तस्करी

    नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका...

  • डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई लक्षित गरी सरकारले डडेलधुरामा स्थापना गर्ने भनेको मेडिकल कलेजको निर्माण प्रक्रिया अलपत्र परेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण आर्थिक स्रोत हुँदाहुँदै पनि मेडिकल कलेज निर्माण प्रक्रिया अलपत्र परेको हो । विश्वविद्यालय प्रशासनले नीतिगत...

  • सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत दिन आफ्नो दलका संरक्षक रेशम चौधरीको रिहाइ मुख्य सर्तका रूपमा राखेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने धरमर छ । नागरिक उन्मुक्तिले समर्थन नगरे मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्ने अवस्था छैन । सुदूरपश्चिम...

  • भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।  उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना...