लिखित सहमतिनजिक कांग्रेस-माओवादी, राष्ट्रपतिमा कांग्रेसलाई सघाउन दाहाल तयार
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार लिखित सहमति गर्ने तयारी छ । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री...






