April 18, 2026, Saturday
२०८३ बैशाख ६

पत्रपत्रिका

प्रश्नका चाङ छाडेर फर्किए कांग्रेस जिल्ला सभापतिहरू

प्रश्नका चाङ छाडेर फर्किए कांग्रेस जिल्ला सभापतिहरू

काठमाडौं । कांग्रेसका जिल्ला सभापतिहरूको दुईदिने भेला १४ बुँदे आन्तरिक प्रतिबद्धता गर्दै शुक्रबार सकिएको छ । प्रतिबद्धतामा के–के छन् भन्नेबारे पार्टीले सार्वजनिक गरेको छैन तर देशभरबाट भेला भएका जिल्ला सभापतिहरू पार्टी नेतृत्वप्रति प्रश्न छोड्दै चुनौती बोकेर फर्किएका छन् । सभापतिहरूले केन्द्रीय नेतृत्वको कार्यशैली, व्यवहार तथा पार्टी र सरकारबीचको समन्वयमा प्रश्न उठाए । कांग्रेस पछिल्लो दुई वर्षदेखि (पुस १०…

४ वर्षमा १८ पटक पेसी, आएन सर्वोच्च आदेश

४ वर्षमा १८ पटक पेसी, आएन सर्वोच्च आदेश

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा योजनाकार तथा बिचौलियाहरूविरुद्ध अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समानान्तर रूपमा कारबाही अघि बढाएका छन् । तर, यो प्रकरणमा जोडिएका शीर्षस्थ नेतृत्वमाथिको अनुसन्धान र सर्वोच्चको सुनुवाइ भने बीचमै बरालिएको छ ।  तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा मन्त्री चन्द्रदेव जोशी, अख्तियार प्रमुख आयुक्त भइसकेका पूर्वसचिव दीप…

  • बजेटमा मत विभाजनको तथ्य : सरकारको समर्थन घट्दै

    बजेटमा मत विभाजनको तथ्य : सरकारको समर्थन घट्दै

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार प्रतिनिधिसभासले पहिलो पटक विनियोजन विधेयक (बजेट)माथि मत विभाजनबाट पारित गरेको छ । पुस १० गते बनेको एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएको थियो ।...

  • गठबन्धनभित्र एकआपसमा विश्वास दिलाउने तँछाडमछाड

    गठबन्धनभित्र एकआपसमा विश्वास दिलाउने तँछाडमछाड

    काठमाडौँ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले नयाँ समीकरण बनाउन कसरत गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन् । दोस्रो तहका नेताको सक्रियताले सशंकित प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेको गठबन्धन बैठकमा देउवाले सत्ता...

  • करिब १६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

    करिब १६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

    धनगढी । प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका-७ बस्ने २१ वर्षीय रामकुमार...

  • नक्कली शरणार्थी प्रकरण : प्रहरीमा एउटा बयान, अदालतमा अर्कै

    नक्कली शरणार्थी प्रकरण : प्रहरीमा एउटा बयान, अदालतमा अर्कै

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणविपरीत हुने गरी इन्कारी बयान दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रचिएको अपराधका योजनाकार र सहयोगीदेखि गिरोहको योजनाअनुसार काम गरेका तत्कालीन मन्त्री, सचिव र...

  • महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले महाकाली करिडोरबारे सुन्न थालेको डेढ दशक भयो । डडेलधुराको परशुराम नगरपालिकाबाट विस्थापित भएर खल्लामा बसाइँ सरेका उनले त्यतिबेलै आँगन छेउमै करिडोरको सडक निर्माण हुने सुनेका थिए । उनले सुनेको कुरा अहिले आएर आशामा परिणत हुन...

  • महाकाली कोरिडोर : बजेट अभावका कारण ओझेलमा दार्चुला-टिङ्कर सडक

    महाकाली कोरिडोर : बजेट अभावका कारण ओझेलमा दार्चुला-टिङ्कर सडक

    दार्चुला । दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण ओझेलमा परेको छ। पहिलो प्राथमिकतामा रहेको यो सडकका लागि बजेट थप्नुको सट्टा कटौतीमा परेपछि निर्माण कार्यमा चुनौती थपिएको हो।  स्थानीय राजनीतिक पार्टी तथा प्रशासनिकस्तरबाट बजेट...