April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

सन्दर्भ : विश्व पानी दिवस, गुणस्तरीय खानेपानीमा २५ प्रतिशतको पहुँच

सन्दर्भ : विश्व पानी दिवस, गुणस्तरीय खानेपानीमा २५ प्रतिशतको पहुँच

काठमाडौँ ।  गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।  आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ । १५ औँ पञ्चवर्षीय योजना…

मन्त्रिपरिषद् विस्तार : समर्थन संकुचित

मन्त्रिपरिषद् विस्तार : समर्थन संकुचित

काठमाडौँ । लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ । चार दलीय गठबन्धनको साझेदार जनता समाजवादी पार्टी भने पार्टीको…

  • कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    काठमाडौँ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नीति महाधिवेशनकै रूपमा हुन लागेको फागुन ७–१० सम्मको महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।  महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय...

  • युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उनको घरको रेखदेख गर्ने कोही छैनन् । उनका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।  गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार...

  • पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धि, व्यापार क्षेत्र ऋणात्मक

    पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धि, व्यापार क्षेत्र ऋणात्मक

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा प्रतिवेदनले पहिलो त्रैसासमा मुलुकको आर्थिक वृद्धिदर ३.२ रहेको प्रारम्भिक अनुमान गरेको हो । गत आर्थिक वर्षको...

  • स्थायी बसोवास गर्ने गरी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

    स्थायी बसोवास गर्ने गरी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

    काठमाडौं । सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् । स्थायी बसोवासका...

  • आयल निगमको धनगढी डिपोद्वारा व्यवसायीसँग एक लाखसम्म ‘अवैध असुली’

    आयल निगमको धनगढी डिपोद्वारा व्यवसायीसँग एक लाखसम्म ‘अवैध असुली’

    काठमाडौँ। नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले पेट्रोलियम व्यवसायीसँग विभिन्न बहानामा एक लाख रुपैयाँसम्म नियमित अवैध असुली गरेको आरोप लागेको छ। उपनिर्देशक मोहनकुमार साह करिब एक वर्षअघि धनगढी डिपो प्रमुखमा नियुक्त भएदेखि असुली तीव्र भएकाले दुःख पाउन थालेको व्यवसायीले गुनासो...