April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट दुई खेपमा…

गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

काठमाडौँ । कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले संवैधानिक र राजनीतिक जटिलता निम्ताउने गरी नौ महिनाअघि कोशी सरकार निर्माणमा गरेको ‘जबर्जस्ती’ नयाँ गठबन्धनले गण्डकी प्रदेशमा दोहोर्‍याएको छ । यो कदम सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत पनि हो । कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमा सर्वोच्चले साउन ११ मा ‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेशसभा सदस्यको…

  • इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    काठमाडौं । इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। इलाम– २ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ– १ (१) मा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपश्चात...

  • निरन्तर संवादमा केपी र शेखर कोइराला

    निरन्तर संवादमा केपी र शेखर कोइराला

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्। माओवादी केन्द्रका अध्यक्ष एवं...

  • कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

    काठमाडौँ । सत्ता गठबन्धनमा कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयन पेचिलो बनेको छ । कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गठबन्धनमा भए पनि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा आफूले नै निरन्तरता पाउनुपर्ने अडानमा छन् । सुदूरपश्चिममा भने निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले...

  • एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    एमडीएमएस खरिदमा दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा, अर्बको बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा झन्डै १ अर्ब बराबरको भ्रष्टाचार भएको भन्दै दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित...

  • बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुराबाट २८ गर्भवती तथा सुत्केरी महिलाको उद्धार

    बाजुरा। बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...