April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

रास्वपा सभापति लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न

रास्वपा सभापति लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । प्रतिनिधिसभाको सदस्यका रूपमा भूमिका पूरा गर्न अयोग्य व्यक्ति कुनै राजनीतिक दलको सभापति भइरहन मिल्छ कि मिल्दैन भन्ने नयाँ प्रश्न पनि सिर्जना भएको छ । लामिछानेविरुद्ध…

पुँजीगत खर्चमा छैन सुधार, पाँच महिनामा सरकारी वित्त डेढ खर्बले घाटामा

पुँजीगत खर्चमा छैन सुधार, पाँच महिनामा सरकारी वित्त डेढ खर्बले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनासम्म पनि पुँजीगत खर्चको अवस्था नाजुक छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व हुने भएकाले आर्थिक विकासले प्राथमिकता पाउने र सरकारी खर्च बढ्ने दाबी सरकारले गरे पनि नतिजा सन्तोषजनक नरहेको जानकार बताउँछन् । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा सरकारले ४० अर्ब ८०…

  • रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार

    रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार

    काठमाडौँ । रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ । रविका ३, निकिताका १३ र एक संयुक्त बैंक...

  • सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

    सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

    काठमाडौँ । चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा...

  • ‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

    ‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

    काठमाडौँ । बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यति बेला भने गुलजार छ । दसैँ–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।  केही वर्ष अघिसम्म त दसैँ तिहार नलाग्दै रौनक यसै गरी पहाड...

  • प्रधानमन्त्री ओली र सभापति देउवाको नेतृत्वमा दुईदलीय संयन्त्र

    प्रधानमन्त्री ओली र सभापति देउवाको नेतृत्वमा दुईदलीय संयन्त्र

    काठमाडौँ । सत्तारूढ कांग्रेस र एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरणका लागि राजनीतिक संयन्त्र घोषणा गरेका छन् । पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुईदलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।...

  • ‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

    ‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

    काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकाले आन्तरिक मामिलालाई प्राथमिकतामा राख्दै बहुपक्षीयतालाई कमजोर बनाउने नीति अंगीकार गर्ने भूराजनीतिक विज्ञहरूले बताएका छन् । सन् २०१६ को पहिलो कार्यकालमा जस्तै ट्रम्पले बाह्य मामिलाको तुलनामा आन्तरिक मामिलालाई प्राथमिकतामा राख्ने विज्ञहरूले बताएका हुन् ।...

  • तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

    तिहारमा पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद

    काठमाडौँ । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको बताउनुभयो ।...