‘लामिछानेको नाममा सुप्रिमबाट २ करोड कर्जा निकासा, आफैं चेक काटेर ४० लाख किस्ता भुक्तान’
बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि सकिएन । शुक्रबारको बहसमा वादी र जाहेरवाला पक्षका...






