April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

संवैधानिक नियुक्तिमा संवैधानिक इजलास : ४ वर्ष बेवास्ता, ४ महिना तीव्रता, अन्तिममा अलमल

संवैधानिक नियुक्तिमा संवैधानिक इजलास : ४ वर्ष बेवास्ता, ४ महिना तीव्रता, अन्तिममा अलमल

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटका विषयमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच सदस्यीय संवैधानिक इजलास बुधबार दिनभर छलफलमा जुटेको थियो । न्यायाधीशहरूले च्याम्बरमा गहन छलफल गरेपछि सामान्यतया निर्णय सुनाउने गरिन्छ । तर बुधबार त्यस्तो भएन । कार्यालय समय सकिएपछि सर्वोच्च अदालतका प्रवक्ता अच्युतप्रसाद कुइँकेलले सञ्चारकर्मीलाई सुनाए, ‘निर्णय १८ असारमा सुनाउने तय भयो ।’ अध्यादेशमार्फत कानुन संशोधन…

६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

कैलाली । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६र१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो । विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध धनगढी उपमहानगरपालिका–३, विशालनगरका ६५ वर्षीय गणेश बहादुर सिंह थिए । टाइ–बेल्ट, कालो जुत्तामा चिटिक्क परेका उनको…

  • भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    काठमाडौँ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको...

  • मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

    मुख्यमन्त्री शाहको भारत भ्रमण : योगी र धामीसँग के-के कुराकानी भयो ?

    काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका छन् । सुदूरपश्चिमको सिमाना भारतको ती दुवै राज्यसँग जोडिन्छ । प्रदेशगत तहमा सम्बन्ध विकास गर्ने उद्देश्यले शाहले सीमापारिका दुवै राज्यका मुख्यमन्त्रीहरूसँग...

  • देउडा सहरमा कसरी भित्रियो ?

    देउडा सहरमा कसरी भित्रियो ?

    काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विद्या हो देउडा। सञ्चारजगत्मा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो। सुरुसुरुमा मान्यजन, घरपरिवार वा समाजका व्यक्तिले नसुनून् भन्नका लागि यी गीत वनजंगलमा गाईवस्तु चराउँदा, घाँसदाउरा काट्दा या भैंसी चराउँदा गाइने गरिन्थ्यो। गीतका...

  • रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

    रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

    अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ । तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका...

  • एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

    कैलाली । नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट...

  • एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासको एक कदमका रूपमा एमसीसी बन्द गरेका हुन् । विश्वभर गरिबी घटाउन...