सरकार ! कुलमान पुनर्नियुक्त नभए पनि हुन्छ
नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट हालै सेवानिवृत्त कुलमान घिसिङ चर्चाको शिखरमा छन् । कुलमानको कृत्यमहिमा नसुन्ने नेपाली देश—विदेशमा कतै कोही पनि छैन होला । विद्युत प्राधिकरणको प्रमुख अधिकारीका रूपमा उनले चार वर्ष बिताउँदा आमनागरिकको माया पाए । उनको महिमागान...




