October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

विचार

राष्ट्रपतिमा निर्भर विवेक

राष्ट्रपतिमा निर्भर विवेक

दस वर्ष लामो माओवादी सशस्त्र सङ्घर्षको प्रभाव अहिले पनि मानिसले भोगिरहेका छन्। यसलाई बिर्सन उनीहरूका लागि कठिन भएको छ। कतिका पति त कतिका बाबुआमा छैनन्। कतिका छोराछोरी मारिएका छन्। खाटा बस्दै गरेको उसबेलाको घाउ यदाकदा बल्झिरहन्छ। रामेछापमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य जितेका तारानारायण श्रेष्ठलाई यस पटकको निर्वाचनमा यसको राम्रो अनुभव भएको छ। उहाँ नेपाली कांग्रेस…

स्थानीय चुनावमा सञ्चार र सञ्जाल

स्थानीय चुनावमा सञ्चार र सञ्जाल

किशोर नेपाल- देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । देशभरिका छ महानगरपालिका, एघार उपमहानगरपालिका, दुई सय छयहत्तर नगरपालिका र चार सय साठी गाउँपालिकाका १ करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६४ प्रतिशत अर्थात् १ करोड १३ लाख जनताले आफ्नो मताधिकार प्रयोग गरेर आगामी पाँच वर्षका लागि स्थानीय नेतृत्वको चयन गरेका छन् । यो संख्या आफैंमा…

  • बागी उम्मेदवारमाथि प्रश्न : पद ठूलो कि पार्टी ?

    बागी उम्मेदवारमाथि प्रश्न : पद ठूलो कि पार्टी ?

    डा.शोभाकर पराजुली- पद ठूलो कि पार्टी? आँपको बगैंचामा केही युवाहरुसँग सम्वाद गरी राख्दा अचानक मसँग यो प्रश्न सोधियो। विद्यार्थी जीवनमा जतिखेर पञ्चायतको कालरात्री थियो, त्यतिखेर अनेकन पटक तरबार ठूलो कि कलम? भन्ने विषयमा वादविवाद गरिन्थ्यो। राजनीतिक चेतना आफूभित्र फक्रिँदै गरेको...

  • लोकतान्त्रिक भर्सेस दक्षिणपन्थी गठबन्धन

    लोकतान्त्रिक भर्सेस दक्षिणपन्थी गठबन्धन

    डा. सुरेश आचार्य- निर्वाचनको सकस सबै राजनीतिक दलमा सुरु भएको छ । निर्वाचन आफैँमा लोकतान्त्रिक अभ्यास हुँदै हो तर सबै राजनीतिक दल केवल जित्ने र जसरी पनि जित्ने उद्देश्यका साथ लागेका छन् । योभन्दा बढी यतिबेला सत्तारूढ गठबन्धनलाई नेकपा (एमाले)...

  • देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्धमा सुनौलो फड्को

    देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्धमा सुनौलो फड्को

    यम विरही- प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किसकेका छन् । कोभिडका कारण लामो समयसम्म ‘ब्रेक’ भएको उच्चस्तरीय भ्रमणले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ । नेपाल–भारतबीचको सदियौंदेखिको छिमेकी र परम्परागत सम्बन्धमा अझै दरिलो र...

  • प्रधानमन्त्रीको भारत भ्रमण : ‘आइसब्रेक’ को अपेक्षा

    प्रधानमन्त्रीको भारत भ्रमण : ‘आइसब्रेक’ को अपेक्षा

    विष्णु सुवेदी / प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली जाँदै हुनुहुन्छ । तीन दिनको व्यस्त कार्यसूचीसहितको यो भ्रमणलाई स्वदेश र छिमेकमा पनि निकै महìव र चासोका साथ हेरिएको छ । गत असार २९ गते पाँचौँ पटक प्रधानमन्त्री...

  • चलायमान संसद्को अपेक्षा

    चलायमान संसद्को अपेक्षा

    डा. सुरेश आचार्य / संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बन्धक बनेको छ । संसद्लाई क्रियाशील बनाउनुको अर्थ सरकारका काम कारबाहीका बारेमा समीक्षा गर्नु हो । नागरिकका चासो र सरोकारका विषयमा छलफल हुनु हो र मुलुक सञ्चालनका लागि आवश्यक...

  • ‘गोप्य’बाट प्रभावित सूचनाको हक

    ‘गोप्य’बाट प्रभावित सूचनाको हक

    धर्मेन्द्र झा- नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ तर अपेक्षित उपलब्धि प्राप्त हुन सकेको छैन । यो दुखद पक्ष हो । यहाँ यो हक कार्यान्वयनका क्रममा विभिन्न समस्या तेर्सिने गरेका छन् । यसमा सर्वाधिक प्रमुख हो, सरकारी...

  • गठबन्धन संस्कृतिको औचित्य

    गठबन्धन संस्कृतिको औचित्य

    वि.सं २०७२ मा घोषित संविधान र संसदीय प्रजातन्त्रका सामान्य परम्परा र मान्यताअनुसार सङ्घीय संसद् अर्थात् प्रतिनिधि सभा र प्रादेशिक एकल सांसदको निर्वाचन आगामी वर्षको मङ्सिरमा हुनेछ । हुन त सङ्घीय संसद्भित्रको प्रतिनिधि सभा दुई दुई पटक ब्रह्मनालबाट सर्वोच्च अदालतको संवैधानिक...