October 30, 2026, Friday
२०८३ कार्तिक १४

खेलकुद

टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा

टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा

  काठमाडौं, भदौ ११ (ई-रैवार) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको हो । नयाँ वरियतामा नेपाल १५औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५औं स्थानमै रहेको थियो । एसोसियट राष्ट्रमा नेपाल भन्दाअघि स्कटल्याण्ड र युएई रहेका छन ।…

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

  काठमाडौं, भदौ ८ (ई-रैवार) जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई १(० गोलले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । पोर्चुगलको लिस्बनमा भएको फाइनलमा खेलमा बायर्नलाई उपाधि दिलाउन किङ्सले कोमानले खेलको एक मात्र निर्णायक गोल गरे । पहिलो…

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब १० हजार बढ्ने

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब १० हजार बढ्ने

    काठमाण्डौं भदौ ७(ई-रैवार) नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब...

  • भारतीय ५ क्रिकेट खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

    भारतीय ५ क्रिकेट खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

      काठमाडौं, भदौ ६ (ई-रैवार) भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्माले भारतको सबैभन्दा ठूलो खेल विधाको सम्मान राजीव गान्धी खेल रत्न अवार्ड पाउने भएका छन् । भारतको युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार क्रिकेटर रोहितसहित ५ खेलाडीलाई उक्त अवार्डबाट सम्मान गर्ने...

  • सन्दीप अवद्ध टिम जमैकाको विजयी सुरुआत

    सन्दीप अवद्ध टिम जमैकाको विजयी सुरुआत

      काठमाडौं, भदौ ४ (ई-रैवार)  क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्दी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्व जमैका तलावाजले विजयी सुरुआत गरेको छ । जमैका तलावाजले सेन्ट लुसियालाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको हो । सेन्ट लुसियाले...

  • प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

    प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

    धनगढी, साउन ३२ (ई-रैवार) सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको  पदस्थापना गरिएको छ । सुवाश शाहीको अध्यक्षतामा धनगढीमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा...

  • पाकिस्तानविरुद्ध पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी

    पाकिस्तानविरुद्ध पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी

      काठमाडौं, साउन २५ (ई-रैवार)  जोस बटलर र क्रिस वोक्ले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । म्यानचेस्टरमा भएको टेष्टमा चौथो दिनमै जित हात पार्ने क्रममा इंग्ल्याण्डले शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।...

  • लियोनविरुद्ध युभेन्ट्सलाई जित्नै पर्ने दबाब

    लियोनविरुद्ध युभेन्ट्सलाई जित्नै पर्ने दबाब

      एजेन्सी, साउन २३ (ई-रैवार) इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सलाई फ्रान्सेली लिग वान क्लब लियोनविरुद्ध जित्नै पर्ने दबाब छ । च्याम्पियन्स लिगअन्तर्गत शीर्ष १६ को पहिलो लेग गुमाएको युभेन्ट्सलाई दोस्रो लेग जित्नै पर्ने दबाब रहेको हो । युभेन्ट्स र लियोनविरुद्धको...

  • दीपजङ्गको नेतृत्वमा जोरायल स्पोर्ट्स क्लब गठन

    दीपजङ्गको नेतृत्वमा जोरायल स्पोर्ट्स क्लब गठन

    जीवन बोहरा जोरायल साउन २२(ई-रैवार): जोरायल गाउँपालिका छवटै वडाको करिब डेढसय जना युवाहरुको सहभागीता जोरायल स्पोर्ट्स क्लब गठन गरिएको छ । घण्टेस्वर सेती महाकाली बहुमुखी क्याम्पसको सभाहलमा भएको युवाहरुको भेलाबाट १७ सदस्यीय क्लबको समिति गठन गरेको हो । भेलाले सामाजिक...