सरकारको प्राथमिकतामा छैन खेलकुद : सदस्य सचिव सिलवाल
काठमाडौं, भदौ ३१ (ई-रैवार) भदौ ३ गतेकोमध्ये रातिबाट सुरु भएको निषेधाज्ञा २१ दिनपछि केही खुकुलो भयो । दोस्रो चरणको बन्द खुकुलो भएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दियो । व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दियो । होटेल रेस्टुरेन्ट ‘टेक...






