April 18, 2026, Saturday
२०८३ बैशाख ५

खेलकुद

राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि

राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि

काठमाडौं, असोज १० (ई–रैवार)  राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको…

आईपीएल : दिल्लीद्वारा चेन्‍नईसामु १ सय ७६ रनको लक्ष्य

आईपीएल : दिल्लीद्वारा चेन्‍नईसामु १ सय ७६ रनको लक्ष्य

एजेन्सी, असोज ९ (ई–रैवार) इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।  दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको हो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेले ।…

  • यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

    यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

    एजेन्सी, असोज ९ (ई–रैवार) यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखले जितेकाे छ । गएराति भएको फाइनलमा सेभिल्लालाई खेलको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै  बार्यनले उपाधि जितेकाे हो । बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको...

  • काराबाओ कपमा आर्सनल विजयी

    काराबाओ कपमा आर्सनल विजयी

    एजेन्सी, असोज ८ (ई–रैवार) प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलमा विजयी भएको छ । बुधबार राति लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा आर्सनलले दुबै...

  • आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

    आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

    काठमाडौं, असोज ८ (ई–रैवार)  साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको...

  • आइपीएलमा बैंगलोरको विजयी सुरूवात, हैदराबाद १० रनले पराजित

    आइपीएलमा बैंगलोरको विजयी सुरूवात, हैदराबाद १० रनले पराजित

    एजेन्सी, असोज ६  (ई–रैवार)  यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा...

  • आइपीएलमा चेन्नईको विजयी सुरूवात

    आइपीएलमा चेन्नईको विजयी सुरूवात

    एजेन्सी, असोज ४ (ई–रैवार) साविक उपविजेता चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको...

  • आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

    आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

    एजेन्सी, असोज ३ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । यूएईको अबुधाबीमा हुने सिजनको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई...