April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

अछाम-धनगढी हवाइ भाडा घट्यो, आजैदेखि लागू हुने

अछाम-धनगढी हवाइ भाडा घट्यो, आजैदेखि लागू हुने

अछाम, कात्तिक १५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको हो । वायुसेवा निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण…

राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

काठमाडौं, कात्तिक १४ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो। लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना…

  • पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना

    पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना

    काठमाडौं, कात्तिक १४ (ई-रैवार)  नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो। बिजुलीको सहज उपलब्धता थिएन। बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन। विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छ भन्दा...

  • पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

    पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

    काठमाडौं, कात्तिक १३ (ई-रैवार) विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । दैनिक जीवनसँग...

  • फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

    फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

    काठमाडौं, कार्तिक १२ (ई-रैबार) इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको हो । आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोके अनुसार...

  • सरकार मुलुकभर विद्युतीकरणको योजनामा : मन्त्री भुसाल

    सरकार मुलुकभर विद्युतीकरणको योजनामा : मन्त्री भुसाल

    काठमाडौं, कार्तिक १२ (ई-रैबार)  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन...

  • फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राख्यो

    फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राख्यो

    काठमाडौं कात्तिक १२ (इ-रैवार) फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका...

  • बेमौसमी बर्षा पिडित किसानलाई ५ अर्बको राहत दिने सरकारको निर्णय

    बेमौसमी बर्षा पिडित किसानलाई ५ अर्बको राहत दिने सरकारको निर्णय

    काठमाण्डौँ कार्तिक ११(इ-रैवार) बेमौसममा आएको बर्षाका कारणको  बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले किसानहरुलाइ पाँच अर्बको राहत प्याकेजको निर्णय गरेको छ। सरकारले १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको...

  • कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

    कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

    कञ्चनपुर, कार्तिक ११ (ई-रैबार) यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३...