पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यास सिलिन्डरको १५७५ रुपैयाँ
काठमाडौं, कात्तिक २४ (ई-रैवार) सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई हप्ता नबित्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । खाना पकाउने एलपी ग्यासको...






