ग्लोबल र बैंक अफ काठमाण्डू एकापसमा गाभिँदै
काठमाडौँ : ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने सम्बन्धमा सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई...






