October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै

  काठमाडौं, साउन ११  (ई-रैवार) सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्‍जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उनको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्‍नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि…

आज १ सय ९ मा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा  २४ जना संक्रमित थपिए

आज १ सय ९ मा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा २४ जना संक्रमित थपिए

   धनगढी, साउन १० (ई-रैवार)  पछिल्लो २४ घण्टामा १ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै कुल १८ हजार ४ सय ८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको…

  •  सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

     सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

      धनगढी, साउन १० (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन खाली भएको छ । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारत सबै कोराना संक्रमित निको भएर डिस्चार्ज भएपछि आइसोलेसन वार्ड खाली भएको हो । प्रादेशिक अस्पतालमा ८० जना कोरोना संक्रमित उपचार भएर डिस्चार्ज...

  • महामारीको समयमा मिडियालाई थप जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

    महामारीको समयमा मिडियालाई थप जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

      काठमाडौं, साउन १० (ई-रैवार) प्रेस काउन्सिल नेपालले कोभिड– १९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ । काउन्सिलद्वारा आयोजित महामारीमा स्वास्थ्यअन्तर्गत ‘मिडियामा रिपोर्टिङ र पेशागत आचारसंहिता मिडिया संवाद’ कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले...

  • भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

    भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

      एजेन्सी, साउन १० (ई-रैवार) भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ। चौहानले आफूलाई कोरोना पुष्टि भएको केहीबेरअघि ट्वीटरमार्फत् जानकारी दिएका हुन्। साथै चौहानले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न पनि अपिल गरेका छन्। मुख्यमन्त्री चौहानले...

  • लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या

    लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या

      काठमाडौं, साउन १० (ई-रैवार) कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर २ हजार २ सय १८ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक...

  • निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

    निर्मला हत्याका दुई वर्ष, अझै उघ्रिएन पर्दा

      दिलबहादुर छत्याल र पुष्पराज जोशी उल्टाखाम (कञ्चनपुर), साउन १० निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म...

  • एक प्रहरी जवानको मृत्यु

    एक प्रहरी जवानको मृत्यु

      दार्चुला, साउन ९ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी  जवान ८ दिन अघि छुट्टीमा घरगएको समयमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका...