October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो – मुख्यमन्त्री भट्ट

संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो – मुख्यमन्त्री भट्ट

  डोटी, भदौ १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन । प्रेस सेन्टर डोटीले आज डोटीको राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री  भट्टले संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताएका हुन । मुख्यमन्त्री त्रिलोचन…

नेकपा सचिवालय बैठक : कार्यदललाई अनुमोदन, प्रधानमन्त्री ओली बैठकमा मौन, बामदेवले मागे अध्यक्षद्वयको राजीनामा !

नेकपा सचिवालय बैठक : कार्यदललाई अनुमोदन, प्रधानमन्त्री ओली बैठकमा मौन, बामदेवले मागे अध्यक्षद्वयको राजीनामा !

  काठमाडौं, भदौ १ (ई-रैवार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदल गठनलाई सकरात्मक रुपमा लिदै अध्यक्षद्वयलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले केही समययता पार्टीमा देखिएको समस्या…

  • विदेशमा अलपत्र नेपालीका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुने

    विदेशमा अलपत्र नेपालीका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुने

      काठमाडौं, भदौ १ (ई-रैवार)  महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज देखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई...

  • जग्गापास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !

    जग्गापास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !

      रोयल आचार्य काठमाडौं,  भदौ १ (ई-रैवार) जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम...

  • डोटीमा पिसिआर मेसिन जडान, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

    डोटीमा पिसिआर मेसिन जडान, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने

      डोटी, भदौ १ (ई-रैवार)  डोटीमा कोरोना भाईरसको परीक्षण गर्ने पिसिआर मेशिन जडानकार्य पूरा भएको छ । जिल्ला अस्पताल डोटीमा आइतबार मेशिन जडान कार्य पूरा भएपछि सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान ८ बजे समुद्घाटन गर्ने कार्यक्रम तय भएको...

  • नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

    नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

      काठमाडौं, भदौ १ (ई-रैवार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीमा देखिएका समस्याहरुको समाधानका विषयमा छलफल हुने बताईएको छ । बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन...