नेपाललाई थप ३ पदक, मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोट्र्स च्यालेन्जमा
काठमाडौं, असार ३० (ई-रैवार) प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोट्र्स च्यालेन्जमा नेपालले थप ३ पदक जितेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले थप २ रजत र १ कांस्य जितेका हुन । प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८ देखि ३९...






