May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित

त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित

काठमाडौं । पहिलो टी-२० मा नेपालमाथि नामिबियाले जित निकालेको छ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग-२० रनले पराजितभएको हो। २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट हुँदा सिरिजमा नामिबियाले विजयी सुरुवात गर्‍यो। यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित…

पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : एमाले अध्यक्ष ओली

पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने तत्वसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, पार्टी…

  • गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, ६५ जना सांसदमात्रै उपस्थित

    गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, ६५ जना सांसदमात्रै उपस्थित

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री...

  • कांग्रेस महासमिति बैठक प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै

    कांग्रेस महासमिति बैठक प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै

    काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक आज समापन हुनेभएको छ । कांग्रेसको यही फागुन ७ गतेदेखि जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको हो । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत...

  • राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४०बुँदे ज्ञापनपत्र, ज्ञापनपत्रमा के के छ ?

    राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४०बुँदे ज्ञापनपत्र, ज्ञापनपत्रमा के के छ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४०बुँदे ज्ञापनपत्रमा बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् । राप्रपाको ज्ञापनपत्र पहिलो मागमा संवैधानिक राजसंस्था रहेको छ । त्यस्तै दोस्रो मागमा सर्व...

  • कैलालीको एक सामुदायिक वनमा फँडानी, अध्यक्ष चौधरी पक्राउ

    कैलालीको एक सामुदायिक वनमा फँडानी, अध्यक्ष चौधरी पक्राउ

    धनगढी । कैलालीको एक सामुदायिक वनमा फँडानी गरिएको छ। कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएपछी अध्यक्ष बुधराम चौधरीलाई पक्राउ गरेको छ। सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठुला काठहरूसमेत कटानी गरेपछि अध्यक्ष चौधरी पक्राउ गरेको सब डिभिजन वन...