निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ- उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन्। शनिबार नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। सरकार...






