May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दीपेशलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै…

कांग्रेसले नाराबाजी गर्दै वेल घेरेपछि संसद् बैठक स्थगित, गृहमन्त्रीको राजीनामा माग

कांग्रेसले नाराबाजी गर्दै वेल घेरेपछि संसद् बैठक स्थगित, गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको हो । शुक्रबार दिउँसो कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठक सुरू…

  • जनप्रतिनिधिबाटै कुटिए प्रमुख प्रशासकीय अधिकृत : टाउकोमा तीन टाँका, तीन जना पक्राउ

    जनप्रतिनिधिबाटै कुटिए प्रमुख प्रशासकीय अधिकृत : टाउकोमा तीन टाँका, तीन जना पक्राउ

    डडेल्धुरा । जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएको कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिएका...

  • राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

    राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । ​राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा माओवादीका तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल...

  • गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

    धनगढी । नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ। यस विषयमा पार्टी नेतृत्वकर्ता रेशम चौधरी दम्पतीबीचमै खटपट देखिएको हो। यसले पार्टीको आगामी बाटो के हुने भन्ने अन्योल बढाएको...

  • राष्ट्रपति पौडेलद्वारा ग्याल्बो ल्होसारको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा ग्याल्बो ल्होसारको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।   ग्याल्बो ल्होसार ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता,...

  • शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो : प्रधानमन्त्री प्रचण्ड

    शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता...

  • उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

    उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौँ । उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालत काठमाडौँले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो । विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा...