May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न नाउपाले लगायो ह्वीप

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न नाउपाले लगायो ह्वीप

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टीको ह्वीप जारी गरेको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट निर्वाचित सांसदलाई सामूहिक पत्र लेखेर मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै…

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन

काठमाडौँ । सत्ता गठबन्धनमा कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयन पेचिलो बनेको छ । कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गठबन्धनमा भए पनि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा आफूले नै निरन्तरता पाउनुपर्ने अडानमा छन् । सुदूरपश्चिममा भने निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले सरकार परिवर्तनका लागि बहुमत पुर्‍याउन जटिल देखिएको छ । कर्णालीमा मुख्यमन्त्रीका लागि एमाले उम्मेदवारलाई समर्थन गर्न…

  • ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

    ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

    ताइपेइ । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले...

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ  कार्यसूची

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा...

  • सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना गम्भीर घाइते

    सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना गम्भीर घाइते

    धनगढी। सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सवार मिनीबस ठोक्किएर दुर्घटना भएको छ। शुक्रवारराति बर्दियाको भुरीगाउँबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख नमराज शाहीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार...

  • टी-२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबिच दोस्रो खेल हुने

    टी-२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबिच दोस्रो खेल हुने

    काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । काठमाडौँको कीर्तिपुरमा जारी टी-२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्ने भएको हो । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको छ।...

  • त्रिशूलीमा ट्याक्सी खस्यो : पाँचजनाको मृत्यु, एक जना बेपत्ता

    त्रिशूलीमा ट्याक्सी खस्यो : पाँचजनाको मृत्यु, एक जना बेपत्ता

    काठमाडौँ । त्रिशूलीमा नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीबाट पाँच जनालाई मृत...