May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

लम्कीचहुामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

लम्कीचहुामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

लम्की । ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। कैलालीको लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले केशरबहादुरलाई आइतबार ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले केशरबहादुरको…

कांग्रेस संसदीय दलको बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकार तानासाहीतर्फ उन्मुख

कांग्रेस संसदीय दलको बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकार तानासाहीतर्फ उन्मुख

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गर्दै यस्तो निर्णय गरेको हो । बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जाने गरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको…

  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। त्यस्तै आजको बैठकमा...

  • एमाले सचिवालय बैठक आज बस्दै, यी हुन छलफलका एजेण्डा

    एमाले सचिवालय बैठक आज बस्दै, यी हुन छलफलका एजेण्डा

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो एक बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्न लागेको हो । काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको...

  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बसी रहेको छ । कांग्रेस संसदीय दलको बैठक बिहान ८ बजे देखी नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको हो । सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख...

  • दीपेन्द्रको कीर्तिमानी प्रदर्शन, एकै ओभरमा ६ छक्का

    दीपेन्द्रको कीर्तिमानी प्रदर्शन, एकै ओभरमा ६ छक्का

    काठमाडौँ। एसिसी प्रिमियर कपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरेका छन् । ऐरीले कीर्तिमानी प्रदर्शनुसगै नेपालले लगातार दोस्रो जित निकालेको छ। शनिबार एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्। समूहमा लगातार दोस्रो जित निकाल्ने क्रममा...

  • राष्ट्रपति पौडेलले गरे सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलले गरे सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन । उक्त विधेयक संसद्को दुवै सदनबाट पारित...