राष्ट्रपति पौडेलले गरे सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण
- Eraibar
- २०८० चैत्र ३०, शुक्रबार २०:२२
- 21 Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन ।
उक्त विधेयक संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएको थियो ।

- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
२०८३ बैशाख १४, सोमबार १२:३८ -
सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु
२०८३ बैशाख १४, सोमबार १२:१९ -
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
२०८३ बैशाख १४, सोमबार १३:०८ -
नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
२०८३ बैशाख १५, मंगलवार ०९:४७ -
सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
२०८३ बैशाख १४, सोमबार १२:२७





प्रतिकृया दिनुहोस्