May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण, सुजङ्गका महेन्द्र बने जिल्ला टपर

एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण, सुजङ्गका महेन्द्र बने जिल्ला टपर

डोटी । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिहीबार सार्वजनिक भएको एसईईकँे नतिजा अनुसार डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । डोटी जिल्लाबाट ३ हजार १ सय १३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ हजार ५ सय ६९ जना अनुत्तीर्ण भएका छन् । यसमा…

राजदूत नियुक्तिको निर्णय सरकारले तत्काल सच्याउनुपर्छ : सांसद साउद

राजदूत नियुक्तिको निर्णय सरकारले तत्काल सच्याउनुपर्छ : सांसद साउद

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले राजदूत नियुक्तिको निर्णय सरकारले तत्काल सच्याउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका सांसद साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णयलाई तत्काल सच्याउनुपर्ने माग गरेका हुन् । पूर्व परराष्ट्रमन्त्री साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने…

  • शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    शुक्लाफाँटाको घाँसे मैदानमा रमाउँदै बाह्रसिंगा

    कैलाली । चारैतिर हरियाली फाँट। ठाडाठाडा कान लगाउँदै मानिस भएतिर टाउको बंग्याएर हेर्दै भाग्दै गरेका बाह्रसिंगा अनि जरायो। यो दृश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्न आइपुगेका पर्यटकको मन लोभ्याउँछ अनि पर्यटकहरू पहिलो फाँटाबाट अन्य फाँटा चहार्दै तीनतले मचान पुग्छन्। त्यही...

  • एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

    एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४...

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा बिहान ११ बजे सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त...

  • अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप फाइनलमा

    अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप फाइनलमा

    काठमाडौं । अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।...

  • एसईईको नतिजा आज बिहान सार्वजनिक हुने

    एसईईको नतिजा आज बिहान सार्वजनिक हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।  त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने...

  • टी-२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

    टी-२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

    काठमाडौँ । दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । ...