लुम्बिनी प्रदेशमा एमालेका आचार्य मुख्यमन्त्रीमा नियुक्त
बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस र एमालेका ५६ जना सांसदहरुको समर्थनसहित दाबी पेस गरेका आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले एमाले संसदीय...






