एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीबार (माघ १) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल...






