May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

ह्यारिस र ट्रम्पबीच पहिलो ‘डिबेट’बारे विवाद, एउटाको रोजाइ एबीसी, अर्कोको फक्स

ह्यारिस र ट्रम्पबीच पहिलो ‘डिबेट’बारे विवाद, एउटाको रोजाइ एबीसी, अर्कोको फक्स

वासिङटन । अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच पहिलो ‘डिबेट’ कुन मिडियामा गर्ने भनेर विवाद भएको छ । डेमोर्क्र्याटिक पार्टीकी उमेदवार ह्यारिस एबीसी न्युजमा डिसेम्बर १० का दिन डिबेटमा भाग लिन इच्छुक छिन् । यो डिबेटको स्थान र मिति यसअघि जो बाइडेन डेमोर्क्र्याटिक पार्टीका तर्फबाट उमेदवार भएकै बेलामा तय थियो । तर, ट्रम्पले एबीसीको डिबेट…

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शाह दोहोरिने, औपचारिक निर्णय गर्न दलको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शाह दोहोरिने, औपचारिक निर्णय गर्न दलको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कमलबहादुर शाहलाई दोहोरिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाहलाई दोहोरिने भएका हुन्। सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए।…

  • शिकार खेल्ने क्रममा डोटीमा एक जनाको गोली लागेर मृत्यु, दुई जना पक्राउ

    शिकार खेल्ने क्रममा डोटीमा एक जनाको गोली लागेर मृत्यु, दुई जना पक्राउ

    डोटी । डोटीमा शिकार खेल्ने क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर अमर थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले पूर्वीचौकी...

  • अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

    अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

    वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन्...

  • कञ्चनपुरमा युवतीलाई मारेको नरभक्षी बाघ नियन्त्रणमा

    कञ्चनपुरमा युवतीलाई मारेको नरभक्षी बाघ नियन्त्रणमा

    धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो । बाघले दोधारा चाँदनी नगरपालिका–२ मा २३ वर्षीया हीरा...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए। मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार सुदूरपश्चिम प्रदेशसभा बैठक अपराह्न ४...