May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते (बुधवार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको जानकारी दिएका हुन। मुख्यमन्त्री शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका…

सुदूरपश्चिम प्रदेशमा अध्यादेश जारीपछि कर सङ्कलन सुरु

सुदूरपश्चिम प्रदेशमा अध्यादेश जारीपछि कर सङ्कलन सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा सङ्कलनको कार्य बिहीबारबाट सुरु भएको छ । चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलन अध्यादेश जारी भएपछि बिहीबारबाट फेरि सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य सुरु भएको हो । अघिल्लो सरकारले बजेटसहित आर्थिक र विनियोजन विधेयक पास गर्न नसक्दा…

  • कैलालीका सबै स्थानीय तहले दिए आज सार्वजनिक बिदा

    कैलालीका सबै स्थानीय तहले दिए आज सार्वजनिक बिदा

    धनगढी । कैलालीका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। कैलालीमा रहेका नौवटै स्थानिय तहले आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अकसरमा बिदा दिने निर्णय भएको ती स्थानीय तहले जनाएका हुन्। ‘हिन्दुले मनाउने नागपञ्चमी, थारु समुदायको...

  • देशभर मनसुनी वायुको प्रभावले सबै प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभावले सबै प्रदेशमा भारी वर्षा हुने

    काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेकोजानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...

  • आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

    आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

    काठमाण्डौं । घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चनागरी आज नागपञ्चमी मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँने गरिएको हो। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

  • हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शवको पोस्टमार्टम गरिंदै

    हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शवको पोस्टमार्टम गरिंदै

    काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको...