कैलालीका सबै स्थानीय तहले दिए आज सार्वजनिक बिदा
- Eraibar
- २०८१ श्रावण २५, शुक्रबार ०८:४५
- 18 Shares

धनगढी । कैलालीका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। कैलालीमा रहेका नौवटै स्थानिय तहले आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अकसरमा बिदा दिने निर्णय भएको ती स्थानीय तहले जनाएका हुन्।
‘हिन्दुले मनाउने नागपञ्चमी, थारु समुदायको गुरिया, कठरिया थारुको पचइया र विश्व आदिवासी दिवस परेकाले आज बिदा दिएका छौ,’ स्थानीय तहहरुले जारी गरिएको सुचनामा भनिएको छ ।
धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका छन्।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्