May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान

पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । भारतीय कम्पनी एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर तयार पार्न बोलपत्र बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख…

भारतले नेपाल‍बाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने

भारतले नेपाल‍बाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने

काठमाडौ । भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले नेपालबाट तोकिएको १२ जलविद्युत परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत दिएको नेपालस्थित भारतीय दूतावासले जनाएको हो । अन्तरदेशीय व्यापार उद्देश्यले नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो । यसले कुल स्वीकृत परिमाण…

  • नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

    नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा...

  • बडिमालिकामा डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’

    बडिमालिकामा डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’

    धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा शनिबारदेखि सुरु भएको मेलामा आइतबार बिहान मुख्य पूजा सम्पन्न भएको छ । मेलाका लागि करिब १० हजार तीर्थालु, भक्तजन एवं पर्यटकहरु त्यहाँ पुगेका छन् । हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन)...

  • परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुने

    परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा भारतको औपचारिक भ्रमणमा रहेकी छन्। नेपाली राजदूतावास नयाँ दिल्लीका अनुसार सोमबार परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय...

  • बझाङमा पहिरोले घर पुरिदाँ ४ जनाको मृत्युु, ६ जनाको जीवितै उद्धार

    बझाङमा पहिरोले घर पुरिदाँ ४ जनाको मृत्युु, ६ जनाको जीवितै उद्धार

    धनगढी । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बझाङमा चार जनाको मुत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा घर पुरिएरचारजनाको मृत्यु भएको हो । भने छ जनाको उद्घार गरिएको छ । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी...

  • सरकारका काम परिणाममुखी बनाउन मन्त्रीलाई बोलाएर गर्‍यो कांग्रेसले छलफल

    सरकारका काम परिणाममुखी बनाउन मन्त्रीलाई बोलाएर गर्‍यो कांग्रेसले छलफल

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरु लाई बोलाएर छलफल गरेको छ । कांग्रेसले पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गरेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...